सेक्स भिडियो ल्याउँदै माइली

maily_masterbate2

लन्डन । कहिले योनी कनाएर त कहिले हस्तमैथुनका कुरा गरेर चर्चामा आइरहेकी पप गायिका माइली फेरी एक पटक चर्चामा आउने भएकी छिन् । तर उनको अब हुने चर्चा भने अन्य बेला जस्तो सामान्य छैन । सर्वार्धिक चर्चाका लागी माइली यतिबेला आफ्नो सेक्स भिडियो बनाउनमा ब्यस्त छिन् । उनले आफ्ना सेक्स पार्टनर प्याट्रिक स्वार्जनेगरका साथ राखेको […]

एक बच्चाकी आमा अबर रोजले विकिनी फोटोसुट

amar-rose_650_011915091142

एजेन्सी । हलिउड अभिनेत्री अबर रोजले आफ्नो घरको बालकनीमा फोटोशूट गरेकी छिन् । हलिउड वेबसाइट मिरर डटकम यूकेका अनुसार एक बच्चाकी आमा रोजले फोटोशूटको दौडानमा वनपीस पहिरिएकी थिइन । कालो स्वीमसूटमा रोजले अलग-अलग पोजमा तस्विर खिचाएकी छिन् । उनले इस्टाग्राममा समेत आफ्नो तस्वीर पोस्ट गरेकी छिन् । खबरका अनुसार कैप्शनमा रोजले ‘अमेरिकन पाई’ फिल्ममा आफ्नो […]

प्रेमी- प्रेमिका नांगै सडकमा निस्केपछि

एजेन्सी ।बेलायती एक प्रेमी जोडीले कम्बोडियामा अनौठो हर्कत गरेपछि प्रहरीले पक्राउ गरेर जेल हालेको छ । कपडा नलगाइकन बाइक चलाएर उनीहरुले सुन्दर संस्कृति र सीमाको उल्लङ्घन गरेको अभियोग प्रहरीले लगाएको छ । बेलायतको  वेस्ट अफ स्कटल्याण्ड यूनिवर्सिटीमा अध्यनरत २४ वर्षीय युवक क्रेवफोर्ड ब्राउनले कम्बोडिया सम्म निर्वस्त्र भएर बाइक चलाए साथमा प्रेमिका समेत राखेर । उनले फिनल्याण्डकी […]

चार मिनेट नृत्य गर्दा १ करोड २५ लाख

Priyanka

एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले चार मिनेट नृत्य गर्दा १.२५ करोड पारिश्रमिक लिएकी छिन् । मुम्बईमा यसै साता सम्पन्न स्टार गिल्ड अवार्डमा एउटा नृत्यबापत उनले यति पारिश्रमिक लिएको आयोजक पक्षले जनाएको छ । सो अवार्ड समारोहमा अभिनेत्री चौपडाले फिल्म मेरी कोम बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि थापिन् । एकातर्फ उनले पारिश्रमितबापत राम्रो पैसा पाइन् […]

चाहेर पनि गर्भवती हुन नपाएको किमको खुलसा

kim-21

एजेन्सी । अभिनेत्री एवं रियालीटी शो स्टार किम कादार्शनीले चाहेर पनि गर्भवती हुन नपाएको बताएकी छिन् । साथै उनले केही हप्ता अगाडी मिडियामा आएको ‘प्रेगनेन्ट’ हल्ला केबल हल्ला मात्रै भएको बताइन् । बेलायतको मिसर पत्रिकासँग कुरा गर्दै उनले गर्भवती हुँदाका केही अप्ठयारा परिस्थीतिवारे पनि कुरा गरेकी छिन् । चिकित्सकले उनलाई दोस्रो बच्चा जन्माउने काम चुनौतिपूर्ण […]

उमेर जति ढल्कँदै, क्रेज भने झन् बढ्दो

jenifer_111698709

मकाउ : हलिउड स्टार नायिका तथा गायिका जेनिफर लोपेजको उमेर जति ढल्कँदै छ उनको क्रेज भने झन् बढ्दो छ। आफूभन्दा आधा उमेरका युवासँग डेटिङमा रमाउने उनी आफ्नो अभिनय एवं गायनलाई भने कहिल्यै कमजोर हुन दिएकी छैनन्। त्यसैले विश्व बजारमा उनको माग उत्तिकै छ। पारिश्रमिक पनि त्यत्तिकै बढी लिने गर्छिन्। हालै मकाउमा भएको कन्सर्टमा ४० मिनेट […]

रणवीर र कट्रिनाको लण्डनमा इंगेजमेन्ट !

katrina-n-ranvir

मुम्बई । बलिउड चर्चित जोडी रणबीर कपुर र कट्रिना कैफले अहिलेसम्म अफयेरको खुलासा गरेका छैनन् । थुप्रै ठाउँमा उनीहरु सँगै देखिए पनि उनीहरुको सार्वजनिकरुपमा आफ्नो सम्बन्धबारे बोलेका छैनन् । तर, यो जोडी गुपचुप रोमान्सलाई एक कदम अघि बढेर बैधानिकता दिने बाटोमा लागेको छ । यो जोडीले हालैमात्र लण्डनमा इंगेजमेन्ट गरेको छ । भारतीय संचारमाध्यमहरुले निकट […]

सुन्तली अमेरिकामा

suntali movie

न्युयोर्क, ८ जनवरी नेपाली कथानक चलचित्र सुल्तली अमेरिकाका सिनेमा हलमा प्रर्दशन गरिने भएको छ । न्युयोर्कमा हिजो विहिवार आयोजित पत्रकार सम्मेलनमा चलचित्रका निर्देशक एवं निर्माता भाष्कर ढुंगानाले सो जानकारी दिएका हुन् । पत्रकार सम्मेलनमा ढुंगानाले नेपाली चलचित्र उद्योगलाई अन्तराष्टिय स्तरमा विस्तार गर्ने उद्देश्यले यहाँका व्यवसायिक हलहरुमा प्रर्दशन गर्न लागिएको वताएका छन् । चलचित्रको प्रर्दशनीको लागि […]

रगुन गुरुङको पहिलो एल्बम ‘प्रियता’को विहिवार विमोचन हुदै

pry

काठमाडौं । गायक रगुन गुरुङको पहिलो गीति एल्बम प्रियताको पुष २४ गते विमोचन हुदैछ । इलामको गौतमबुद्ध सभाहलमा एक कार्यक्रमका विच प्याप्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले एल्बम् सार्वजनिक गर्न लागेका हुन् । एसियन म्युजिक सेन्टरद्वारा बजारमा ल्याउन लागेको उक्त एल्बममा रगुन गुरुङको एकल आवाज रहेको छ भने राजेश कट्टेलको शब्द रहेको छ । बिष्णु प्रधानको संङगित […]

टुल्के हेर्न झुल्के न्यूयोर्कमा सयौं नेपाली

tulke

भूपेन्द्र थापा/न्यूयोर्क जानु छ धेरै टाढा पार गरेर हरेक अड्चन र बाधा चढेर भिर पाखा, फोरेर हर इलाका आधा बाटो हिडे अझै बाँकी छ आधा हैन म कुनै डन, लुटेरा वा दादा हृदय छ सफा म एक नेपाली साझा……. अहिलेका बहुचर्चित नेपाली ¥यापर यमबुद्धको यही ¥याप गीतमार्फत फरका ढंगले आफ्नो प्रोमोशन गरेको अनि अनौठो खाले […]