अनुष्का, साराको सेक्सी फोटोसुट (फोटो फिचरसहित)
बलिउड नायिकाहरुमा को भन्दा को कमको भावना गहिरो छ । कसैले म्यागेजिनका कभरका लागि सेक्सी फोटो खिचाए भने त्यसको नक्कल लगभग सबै सेलिब्रिटीहरुले गर्ने गर्दछन् । यस्तै सिको गर्दैछिन् नायिका अनुष्का शर्मा र सारा । हेरौँ हामीपनि उनीहरुले म्यागेजिनका लागि गरेका फोटोसुटः

























