Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

कुर्शीको आयु लम्ब्याउने नभै संस्थागत विकासको लागि यी अनिवार्य भएकोले आउदो अधिवेसनमा यी सबै कुराको जानकारी दिने तरखरमा छौ

pralhad kc ,president nrn america (2)

विजय थापा भर्जिनिया अमेरिका गैर आवाशीय संघ ,राष्ट्रिय समन्वय समिति अमेरिकाको यहि मे २५ र २६ तारिखमा अमेरिकाको लस एन्जेलसमा अधिवेसन हुदै छ र त्यसै अधिवेसन सम्बन्धि तथा र अन्य समसामयिक बिषयमा एन आर एन अमेरिकाका अधक्ष्य प्रल्हाद केसी संग विजय थापाले लिएको अन्तर्वार्ता , १ ) एन आर एन अमेरिकाको बार्षिक अधिवेसन मे २५ [...]

मिस नेपाल जुम्लाका बालबालिका र महिलालाई सहयोग जुटाउँदै

miss nepal

मधु शाही- मिस नेपाल इशानी श्रेष्ठ यतिबेला जुम्लाका बालबालिका र महिलालाई सहयोग जुटाउँदै छिन् । पाँच महिनापछि हुन लागेको मिस वल्र्डको तयारीको चपेटा एकातिर छ भने अर्कोतिर समाज सेवा । उनी भने मिस वल्र्डका लागि जारी ट्रेनिङबाटै एक साता बिदा लिएर ‘चिसो हात न्यानो माया’ अभियान साथ आइतबार जुम्ला जाँदैछिन् । डेन्टल हेल्थमा स्नातक दोस्रो [...]

“रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्छ’

min bdr

प्रमुख दलहरुबीच एकअर्कालाई स्वीकार नगरिरहेको अवस्थामा विकल्पमा उनीहरुकै सहमतिमा संविधानसभाको दोस्रो चुनाव गराउन प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भएको पनि दुई महिना हुन लाग्यो । रेग्मी प्रधानन्यायाधीश र मन्त्रिपरिषद्को अध्यक्ष दुवै पदमा बहाल रहँदासम्म मुलुकमा शक्तिपृथकीकरण र न्यायिक न्यायालय स्वतन्त्र हुन नसक्ने आवाज धेरैतिरबाट उठिरहेको छ । न्यायाधीशहरुलाई ‘माथि’ बाट प्रत्यक्ष हस्तक्षेप आएको घटनासमेत [...]

काँग्रेस नेताको अमेरिका भ्रमण र नेपालको शान्तिप्रक्रिया

400588_4718587119163_1882132021_n

अमेरिकाको इण्डियाना राज्यमा आयोजित इन्टरनेशनल पीस स्टडीजको कार्यक्रममा भाग लिन अप्रिलको अन्तिम साता अमेरिका आएका काँग्रेस नेता अर्नुन नरसिंह केसी मे को पहिलो हप्तामा नेपाल फर्किदैछन् । अमेरिकामा छदाँ उनले क्यालिफोर्निया, वाल्टिमोर, डिसी, भर्जिनिया, न्युयोर्कमा रहेका काँग्रेस जनसम्पर्क समितिहरुका कार्यक्रमहरुमा पनि भाग लिएकाछन् । अमेरिकाको भ्रमणको उद्देश्य र नेपालको वर्तमान राजनितिक अवस्थाको विषयमा नेता केसीले [...]

‘धेरै आशावादी र उत्साहित छु’

image (1)

भारत भ्रमणबाट मंगलबार स्वदेश फर्किएका एमाओवादी अधयक्ष पुष्पकमल दाहालले भ्रमणबाट आफू धेरै आशावादी र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनले भारतसंग विश्वासको आधार तयार पार्ने, निर्वाचनको निम्ति सहयोग र आर्थिक विकासका एजेन्डा लगायतका विषयमा सार्थक छलफल भएको बताए । अर्को छिमेकी मुलुक चीनको भ्रमण लगत्तै भारत पुगेका दाहालले त्यहाँ रहँदा भारतीय प्रधानमन्त्री मनमोहन सिंह, [...]

हामीले माधवजीलाई प्रधानमन्त्री भन्यौं, श्यामशरणले गिरिजाप्रसाद-प्यारजंग थापा, पूर्वप्रधानसेनापति

resize_image

माओवादी सशस्त्र बिद्रोहलाई हतियारको बलले सखाप पार्ने नीति शाही नेपाली सेनाले कहिल्यै पनि लिएन। सेनाको परमसेनाधिपति राजा वीरेन्द्र र ज्ञानेन्द्रबाट बरोबर एउटै चिन्ता व्यक्त हुन्थ्यो, ‘माओवादी पनि बाटो बिराएका नेपाली दाजुभाई नै हुन्, निशस्त्र गरेर सुधि्रने मौका दिनुपर्छ।’ हामीले राजाको त्यहिँ सदिच्छा बुझेर काम गर्नै पर्थ्यो। ‘माओवादीलाई निशस्त्र गरेर मूलधारमा ल्याउने हाम्रो नीति हो,’ आफ्नो [...]

बच्चा नै मेरा सबथोक हुन् – पुष्पा बस्नेत

PUSPA_BASNET3-300x205

बाबु-आमाले गरेको गल्तीका कारण उनीहरूसँगै जेलमा रहन बाध्य एक बालिकाले पुष्पा बस्नेतको सल तानेकै घटनाले उनलाई समाजसेवामा डोयायो। कलेजको इन्टर्नसिपका लागि गएकी पुष्पालाई जेलमा स-साना बच्चा देख्दा अचम्मै लाग्यो। लगत्तै उनले थाहा पाइन्- ती बच्चा त जेल परेका आफ्ना बाबु-आमासँग त्यहीँ बस्न बाध्य रहेछन् । त्यसपछि जेलमा रहेका केही बच्चालाई बाहिर ल्याएर लालनपालन र पढाउन [...]

माओवादी राजासँग संवाद गरेर ‘फास्ट ट्रयाक’ सिंहदरबार आउन चाहन्थ्यो

kamal-thapa

राजाले सक्रिय शासन सुरु गरेको झन्डै एक वर्षपछि म सरकारमा गएको थिएँ । गृहमन्त्रीका रूपमा राजनीतिक फाँट मेरै भागमा थियो । राजाको सोच निर्वाचन गराएर सक्रिय शासनको भारी बिसाउने नै थियो । बाह्रबुँदेको पृष्ठभूमिमा कांग्रेस, एमालेसहित सात दल र माओवादीको सम्झौताले सुरक्षा व्यवस्था जटिल बन्दै गयो । निर्वाचनको सुरुवात स्थानीय निकायबाट गर्ने निर्णय सरकारले गर्‍यो [...]

मलाई एमाले छाड्दा पीडाबोध भएको छ : झा

ramchandra-jha1

तपाईले एमाले परित्याग गर्नको प्रमुख कारण के–हो ? संविधानसभाको काम कारवाही त्यसमा पनि मूख्य गरेर राज्य पुनःसरचनाका सन्र्दभमा जसरी एमाले संस्थागतरूपमै विपक्षमा उभिन पुग्यो । ती लगायतका कारण नै अन्ततः संविधानसभा विघटन हुन पुग्यो । त्यसपछिका दिनमा एमालेसँग विस्तारै मेरो विमति वढ्दै गयो । म लगायतका साथीले ती मुद्धामा एमालाई सहमत गराउन लामो समय अन्तरसङ्घर्ष [...]

प्रचण्डलाई चुनावमा हराउन सक्षम छु

gagan thapa 01

प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन हुँदैन भनेर कांग्रेसका बहुमत केन्द्रीय सदस्यले गरेको आग्रहविपरीत पार्टीका शीर्ष नेताहरूले निर्णय गरे । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउँदा अदालतको स्वतन्त्रतामा आँच आउने देखेर आफूहरूले विरोध गर्नुपरेको केन्द्रीय सदस्य गगन थापाको भनाइ छ । पार्टीको यो निर्णय चित्त नबुझे पनि अब निर्वाचनमा जानैपर्ने उनी तर्क गर्छन् । विरोधका कारण निर्वाचन भएन भने [...]

Page 1 of 512345


  • buddha
  • name