अब लालपुर्जा पनि डिजिटलमा आउने
काठमाडौँ, ६ असार । घरजग्गा किनबेच या पुस्तौली नामसारी गर्दा मालपोतमा पुग्ने जो कोही सेवाग्राही लालपुर्जा खोज्न हैरान हुन्छन् । सबै सेवा ग्राहीकाो भिडभाड, पुराना झुत्रा कागजपत्र, फोटोकपिका मधुरो मसिले कित्ता पहिल्याउनै झन्झट । सेवाग्राहीको यी झन्झटलाई मालपोतले हटाउने तयारी गरेको आजको नागरिकमा खबर छ । सेवाग्राहीलाई छिटो र कर्मचारीलाई सेवाग्राहीको तीनपुस्ते खोज्न सजिलोको लागि मालपोत [...]
















