अब आयो टाउकोमा बेर्ने कम्प्युटर
एक यस्तो कम्प्युटरको कल्पना गर्नुस् जो तपाईंको टेबलमाथि रहेको कुनै सानो डिब्बा आकारको पनि छैन र त्यसलाई चलाउन माउस र किबोर्डसमेत आवश्यक पर्दैन। बरु त्यसलाई तपाईं आफ्नो शिरमा बाँध्न सक्नुहुन्छ र यसलाई आवाजकै भरमा सञ्चालित गर्न सक्नुहुन्छ। अब यो कल्पनामा होइन यथार्थमै परिणत भएको छ। यसप्रकारको कम्प्युटर आगामी वर्षसम्ममा त बजारमा बिक्रीका लागिसमेत आइसक्नेछ। एचसी–१ [...]




















