Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

क्रिकेट टोली भारत प्रस्थान, पारसको सट्टामा पृथुको कप्तानी

criket

काठमाडौ, १० जेठ । भारतमा हुने ३१ औ अल इन्डिया उत्तराखण्ड गोल्डकप क्रिकेट प्रतियोगितामा भाग लिन पृथु बास्कोटाको कप्तानीमा नेपाली राष्ट्रिय क्रिकेट टोली रेलयात्रा मार्फत आज त्यसतर्फ प्रस्थान गरेको छ भारतमा हुने उक्त प्रतियोगितामा नेपाली टोलीले भारतीय राष्ट्रिय टोलीका कप्तान महेन्द्र सिंह धोनी तथा अन्य स्टार क्रिकेटरहरु विरेन्द्र सेहवाग, हरभजन सिंहलगयतले नेतृत्व गरेको टोलीस“ग प्रतिष्पर्धा [...]

राजस्थानले हैदरवादलाई हरायो

71-300x198

काठमाडौँ, ९ जेठ - इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत दोस्रो प्ले अफमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको लक्ष्य राजस्थानले ६ विकेटको नोक्सानीमा ४ बल अगावै पूरा ग¥यो । राजस्थानका लागि म्यान अफ द म्याच ब्राड हजले नटआउट ५४ रन बनाए । बलिङतर्फ हैदराबादका डेरेन सामीले २ विकेट [...]

क्रिकेट टोलीलाई पुरस्कारको ओइरो, १५ दिनमा ८५ लाख

512

काठमाडौं, जेठ ८ । बर्मुडामा आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ को च्याम्पियन ट्रफी उचालेर काठमाण्डौं फर्केको १५ दिन भयो । १५ दिनमा नेपाली टोली १२ वटा कार्यक्रममा सम्मानित भएको छ भने करिब ८५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । क्रिकेट टोलीको हौसला बढाउन राजनीतिक दलदेखि विभिन्न संघसंस्थाले आफ्नो क्षमताअनुसार सम्मान गरिरहेका छन् । [...]

आइपीएल क्रिकेटमा बैंलोगर विजयी

ipl-290x125

काठमाडौ, ५ जेठ । रोयल च्यालेजर्स बेङ्लोरले शनिबार रातिको आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्सलाई २४ रनले पराजित गरेको छ । जितसँगै बेङलोरको प्लेअफ खेल्ने सम्भावना बढेर गएको छ । वर्षाका कारण ८ ओभरमा छोट्टाइएको प्रतियोगितामा कप्तान विराट कोहलीले नट आउट ५६ रनको योगदान गरे । जितसँगै बेङलोर अंक तालिकाको चौथो स्थानमा पुगेको छ । जाहिर [...]

आईपीएल : हैदराबादलाई मुम्बई इन्डियन्सले ७ विकेटले हराए

IPL2013

काठमाडौ, वैशाख ३१, आइपिएल क्रिकेट अन्तर्गतको सोमबार राति भएको खेलमा सनराइजर्स हैदराबादलाई मुम्बई इन्डियन्सले ७ विकेटले हराएको छ । मुम्बईले १ सय ७९ रनको लक्ष्य ३ विकेट गुमाउँदै ३ बल बाँकी छँदा भेट्टायो |मुम्बईको जितमा किरोन पोलार्डले नटआउट ६६, सचिन तेन्दुलकरले ३८, दिनेश कार्तिकले ३० रनको योगदान गरे । टिमको स्कोर ९४ हुँदा सचिन रिटायर्ड हर्ट भएका [...]

एसीसी एलिट कप क्रिकेटको सेमिफाइनलमा नेपाल युएईसँग ७६ रनले पराजित

criket  mahila

काठमाडौ, २७ वैशाख । एसीसी १९ वर्ष मुनिकाको एलिट कप क्रिकेट अन्तर्गत आज भएको सेमीफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । मलेसियामा भएको खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको युएईले निर्धारित ५० ओभरको खेलमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले भने ४६ दशमलव १ ओभरमा [...]

डिभिजन ३ च्याम्पियन बनेर फर्केको क्रिकेट टोलीलाई भव्य स्वागत बाजागाजासहित नगर परिक्रमा

5ba0ce4fb25e6baf97c680536d74046a_L (2)

काठमाडौं , २५ वैशाख डिभिजन थ्री च्याम्पियन नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बुधबार भव्य स्वागत गरिएको छ । आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीसहित अरु खेलाडी र नेपाली समर्थकहरुबाट बाजागाजा र फूलमालाले विजेता खेलाडीहरुको भव्य स्वागत गरिएको हो ।

आइपिएलः पञ्जाबले बेङगलोरलाई हरायो

cricet-247x180

२४ बैशाख काठमाडौं- इण्डियन प्रिमयर लिग आइपिएल क्रिकेट अन्तर्गत गए राति भएको खेलमा किङस इलाभेन पञ्जाब विजयी भएको छ । पञ्जाबले रोयल च्यालेञ्जर्स बेङगलोरलाई ६ विकेटले पराजित गरेको हो । मोहालीमा पहिले ब्याटिङ गरेको बेङ्गलोरले दिएको १ सय ९१ रनको लक्ष्य पञ्जाबले २ ओभर बाँकी छँदै चार विकेट गुमाएर पुरा गरेको हो । हिजोको खेलमा हारे [...]

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

ne

काठमाडौँ , २३ बैशाख अविनाश कर्णको किर्तिमानी बलिङसँगै नेपालले उन्नाइस वर्ष मुनिको एसिसी एलिट कप क्रिकेटमा लगातार तेश्रो जीत हात पारेको छ । मलेसियाको वायूमास ओभल मैदानमा बहराईनलाई १ सय ९६ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । जीतका लागि २ सय ६० रनको लक्ष्य पछ्याएको बहराइनले २१ ओभरमा सवै १० विकेट गुमाएर ६३ [...]

नेपाल डिभिजन-३ च्याम्पियन

ne

काठमाडौं, २३ वैशाख– प्रारम्भिक चरणमा दुःखद सुरुवात गरेको नेपाल अन्ततः आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ च्याम्पियन बन्न सफल भएको छ । बर्मुडामा भएको प्रतियोगिताको फाइनलमा युगाण्डालाई ५ विकेटले हराएपछि नेपाल डिभिजन ३ च्याम्पियन बन्न सफल भएको हो । यो नेपालका लागि ऐतिहासिक जित हो । शीर्ष दुईमा रहेर डिभिजन २ मा उक्लिइसकेको नेपालले अब [...]

Page 1 of 912345...Last »


  • buddha
  • name