Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

दिदीबहिनी मिलेर देखाएपछी अरु हेरेको हेरै…(फोटोफिचर)

Joanna-Krupa-makes-splash-Los-Angeles5

चर्चित टेलिभिजन शो ‘द रियल हाउसवाइभब्स अफ मियामी’ की रियालिटी स्टार जोन्ना कुप्राले आफ्नो चर्चा बटुल्ने माध्यम भेटेकी छिन् । पोल्यान्डकी ३३ वर्षीय कुप्राले आफ्नो शरिर पनि अन्य मोडेल तथा नायीका जत्तिकै कामुक, सुन्दर तथा सुगठित रहेको देखाउन उनले आफ्नो बिकीनी शरिर प्रस्तुत गरेकी छिन् । आफ्नो शरिर देखाउन सबैले गर्ने गरेको बिकीनी पहिरनमा उनीपनि आफ्नी बहिनीसँग समुन्द्रमा रमाईलो गर्दै आफ्नो शरिरको सुन्दरताले पनि अन्यलाई तानेी छिन् । समुन्द्री किनारमा बहिनीसँग रमाइलो गर्ने क्रममा आफू मात्र नभई बहिनीको समेत शरिरको सुन्दरतालाई सबैसामू देखाउन सफल भइन् उनी ।

प्ले ब्याई मोडेल समेत बनीसकेकी उनले आफ्नो कामुक शरिरले त्यहाँ उपस्थित सबैको ध्यान तानेकी थिइन् । उनले समुन्द्री किनारमा बहिनीसँग रमाईलो गर्दै आफ्नो तथा बहिनीको कामुक शरिर प्रदर्शन गर्ने मौका भने गुमाइनन् ।
हेरौ उनका कामुक तथा सुगठित तस्विरहरू…
Joanna-Krupa-makes-splash-Los-AngelesJoanna-Krupa-makes-splash-Los-Angeles

Joanna-Krupa-makes-splash-Los-AngelesJoanna-Krupa-makes-splash-Los-AngelesJoanna-Krupa-makes-splash-Los-AngelesJoanna-Krupa-makes-splash-Los-AngelesJoanna-Krupa-makes-splash-Los-Angeles

  • name