देखाउनेले लाज नमानेपछि हेर्नेलाई के को लाज ? (फोटो फिचर)
ब्रिटिश मोडल तथा नायीका एमी चाइल्ड्स आफ्ना ब्वायफ्रेन्ड डेबिड पिटरसंग खुव मस्ति गर्दै देखिइन् । बार्सिलोनाको बालुवा उनलाई देख्नेहरु हेरेको हेरै भएका थिए तर एमीको आँखा उनका नयाँ ब्वायफ्रेन्ड डेभिडतिर थियो र कारण थियो डेभिडको मिलेको जिउडाल । तर क्यामेराले उनको ‘हट’ र ‘सेक्सी’ अवतारलाई नै पछ्याइरहेको थियो। बिदा मनाउने क्रममा यी जोडीको मेलमिलाप देखेर धेरैलाई लाज लाग्यो होला तर एमीलाई यसले फरक पार्ने कुरै भएन्। एउटा पातलो बिकिनीले लाज धानेकी एमीको बोल्डनेस देखेर पनि उनका थुप्रै प्रशंसकहरु मोहित भएका थिए । उनी ब्वायफ्रेन्ड डेभिडसंग यसरी जमेकी थिइन् उनलाई अरुले के भन्लान् सोच्ने फुर्सदनै भएन ।एमीले डेभिडसंग समुद्री किनारमा खुलेआम चुम्वन समेत गरेकी थिइन् ।
तस्विरमा हेरौ एमीका सुपर हट तस्विरहरु..




























