Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

बिकिनीमा कोकोको साइकल यात्रा

ko-ko-1

अमेरिकी अभिनेत्री तथा ग्लामर मोडेल कोको निकै ठूला वक्षस्थलका कारणले मात्र चर्चित छैनिन् चर्चामा आउन विभिन्न उत्तेजक हर्कत देखाउने कारणले पनि समाचारमा छाइरहन्छिन् । आफ्नो यस्तै छविलाई प्रष्ट पार्दै कोकोले हालै कामुक साइकल पोजमा आफुलाई प्रस्तुत गरेकी छिन् ।

न्यूजर्सीको समुद्री किनारामा बिकिनी अवतारमा साइकल चलाएर मस्ती गरिरहेकी कोकोले साइकलको चेन फुस्किएपछि त्यसलाई आफै कासेर आफु साइकल मेकानिक्सको भूमिकामा समेत प्रस्तुत गरिन् ।

यद्यपि उनले साइकलको चेन कास्न थाल्नु साइकल बनाउने भन्दापनि आफ्ना बडेमाका वक्षस्थल तथा नितम्बको दर्शन फोटोग्राफरहरुलाई गराउनु थियो जस्तो लाग्छ । र्याप गायकसाग बिहे गरेकी कोकोसाग त्यहाा श्रीमान थिएनन् तरपनि उनी दुइवटा कुकुरसाग पालैपालो चुम्बनमा रमाइरहेकी थिइन् ।