Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

अल्झेछ क्यारे पछ्यौरी- खोइ पछ्यौरी ?

alje6-kere-pachheuri

फिल्म ‘अल्झेछ क्यारे पछ्यौरी’मा अभिनेत्री ऋचा घिमिरे र उषा पौडेल। किशोर ढकाल निर्देशित फिल्म साउन २५ मा नेपालभर रिलिज हुने टुङ्गो लागेको छ। ऋचा भर्खरै आमा बनेकी छिन् भने उषा मुम्बईमा संघर्ष गरिरहेकी छिन्। फिल्ममा विराज भट्ट र रवि बस्नेत नायक छन्।

  • buddha
  • name