Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

खुलेआम सार्वजनिक स्थलमा खेलौनासंग ‘सेक्स’ गर्ने व्यक्ति पक्राउ I

khuleaam

एजेन्सी। अमेरिकाको ओहियोमा एक व्यक्ती सार्वजनिक स्थलमा खेलौनासंग ‘सेक्स’ गर्दा गर्दै पक्राउ परेको छ। प्रकाउ परेको व्यक्तीले खुलमखुला भालु जस्तो आकारको खेलौनासंग सेक्स गरेको थियो।
२८ वर्षिय चार्ल्स मार्शल गएको वुधवार चिनचिनाटीको एल्म स्ट्रीट हेल्थ क्लिनिकको नजिकैको सडकमा खेलौनासित ‘सेक्स’ गर्दै गर्दा पक्राउ परेको हो। उसलाई खेलौनासहित पक्राउ गरिएको छ।
सन २०१० देखि चार्ल्स यही विषयमा तीन पटक पक्राउ परिसकेको छ। चार्ल्सले प्रत्येक पटक ‘सेक्स’को लागी भालु झै देखिने खेलौनाको प्रयोग गर्दै आएको छ।

  • name