Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

बेलायती महिलालाई समुद्री सेक्स प्यारो

jodi1

बेलायती महिलाहरुमा समुद्री किनारामा पार्टनरसँग मस्ती गर्ने तथा रतिरागमा लिप्त हुने चाहना बढ्दै गएको छ । एक सर्भेक्षणका अनुसार ३० वर्षभन्दा कम उमेरका बेलायतका ४० प्रतिशत महिलाले कम्तिमा एक रात समुद्री किनारातिर रात बिताएका छन् भने एक तिहाइ महिलाले आफुले समुद्री किनारमै सेक्सको मज्जा लुटेको खुलासा गरेका छन् ।

अझ रोचक कुरा त के भने हरेक दश जनामा एक जना बेलायती युवतीले एक हप्ताको छुट्टी समुद्री बिचमा बिताउँदा आफुले ५ वटासम्म ब्वायप|mेन्ड बदल्ने गरेको बताए । सर्भेक्षण अनुसार युवतीहरुमा सूर्यको प्रकाशमा सेक्स गर्ने चाहना अत्यधिक हुन्छ त्यसैले हरेक १० मा नौ जना युवतीले आफुले घरभित्र भन्दा खुल्ला आकाशमुनि बढि सेक्स गर्ने बताउँछन् ।

यसैबीच बेलायत घुम्न आउने विदेशी पर्यटक मध्ये इटालियन तन्नेरीहरु बेलायती युवतीहरुको लागि सबैभन्दा सेक्सी लाग्छन् । त्यसपछि प|mेन्च र डच युवकहरु बेलायती तरुनीको रोजाइमा पर्छन् । सबैभन्दा कम सेक्सी युवक भने जर्मनीका रहेछन् ।

  • buddha
  • name