Real Khabar

Nepalhorizons.com is now Realkhabar.com with better news coverage.

नेपाली जनसम्पर्क समिति अमेरिका, मिचिगन च्याप्टरको दोश्रो अधिबेशन

नेपाली जनसम्पर्क समिति अमेरिका, मिचिगन च्याप्टरको निम्न मिति, स्थान र समयमा हुन गैरहेको दोश्रो अधिबेशनमा उपस्थित हुनु भै अधिवेशन सफल बनाइदिनुहुन मिचिगन राज्यमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली कांग्रेसका सदस्य एवं शुभेच्छुक महानुभावहरूलाई हार्दिक अनुरोध् गर्दछौ ।
मिति : जुलाई २१,२०१२
समय :सांझ ४:३० बजे
स्थान :कम्फोर्ट इन,७०७६ हाईल्यान्ड रोड वाटरफोर्ड मिचीगन,४८३२७
आयोजक
नेपाली जनसंपर्क समिति ,मिचिगन च्याप्टर परिवार
संपर्क : 
धर्म भट्टराई: २४८-८८१ -१४२९
श्याम बस्याल: २४८-७७०-२५०३
अमृत भट्टराई: २४८-४६२-९८५३
बिपिन श्रेष्ठ: २४८-९७७-०४१४
हरिश उपाध्याय:  ३१३-४९२-८५७६
मधुकर रजौरे:  २४८-३४२-९३६४