GlobalTalk

२०७७ जेठ १३ गते १६:२९ Realkhabar

कोरोनाभाईरसको असर र नेपालीहरूको अवस्था कस्तो छ भन्ने विषयमा हामी आज अष्ट्रेलियामा रहनुभएका पत्रकार हेमन्त काफ्ले र न्यूज़ीलैण्डमा रहनुभएका जनसम्पर्क समितिका अध्यक्ष एवं मीडियाकर्मी बुद्धिसागर घिमिरेसँग कुरा गरिरहेका छौं ग्लोबलटकमा । यो कार्यक्रम रियलखबरको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ ।

हिजो कोरोना भाईरसको असर अमेरिकामा कस्तो छ भनेर ग्लोवलटक कार्यक्रममा यहॉका स्रोतव्यक्तिहरूसँग कुरा गरेका थियो । आज भर्खरै कोरोनाभाईरसको असर र नेपालीहरूको अवस्था कस्तो छ भन्ने विषयमा हामी अष्ट्रेलियामा रहनुभएका पत्रकार हेमन्त काफ्ले र न्यूज़ीलैण्डमा रहनुभएका जनसम्पर्क समितिका अध्यक्ष एवं मीडियाकर्मी बुद्धिसागर घिमिरेसँग कुरा गरिरहेका छौं ग्लोबलटकमा । यो कार्यक्रम रियलखबरको फेसबुक पेजमा हेर्न सक्नुहुन्छ ।

Posted by Realkhabar.com on Sunday, April 12, 2020