ग्लोबलटक(GlobalTalk)

GlobalTalk अमेरिकामा Integration अर्थात एकीकरणको मुद्दालाई यहॉका नेपालीहरूले कसरी हेरिरहेका छन् ? स्थानियतह देखी राज्य तहसम्म कसरी सहभागी हुन सकिन्छ ? त्यहॉ पुग्न अव्वल दर्जा र दक्षता नेपाली अमेरिकनसँग छ त ?...

GlobalTalk नेपाल- भारत सीमा विवादको विषयमा एनआरएन अमेरिकाजको चासो । एनआरएन अमेरिकाजका संयोजक राजन त्रिपाठीको नेतृत्वमा गएको टोलीले बुझायो अमेरिकी सरकारदेखी सयुक्त राष्ट्रसंघलाई ज्ञापन पत्र । साथै कोरोना संक्रमणको सवैभन्दा बढी खतरा...

कोरोना संक्रमणको वेला खाडी राष्ट्रमा नेपालीहरूको अवस्था के छ ? उनीहरूको नेपाल फर्किने व्यवस्था के हुदैछ ? लगायतका जिग्यॉसाकासाथ साउदि अरबबाट एनआरएन मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालसहित पत्रकारहरू हरिकृष्ण न्यौपाने(कुवैत) करिम वकस मियाँ...

GlobalTalk रूकुम घटनाको अध्ययनको लागी स्थलगत भ्रमण गरि काठमाडौं फर्किनुभएका बरिष्ठ पत्रकार किशोर नेपालसँग ग्लोबलटक/GlobalTalk Posted by Realkhabar.com on Monday, June 8, 2020

GlobalTalk अन्तरजातिय विवाहका सम्वन्धमा घटेको रूकुम घटनामा ज्यान गुमाएका टिकाराम नेपालीका परिवारसँग ग्लोबलटक । Posted by Realkhabar.com on Wednesday, June 3, 2020

GlobalTalk राष्ट्रीयताका पक्षमा निर्डर देखिएका पूर्वमन्त्री एवं नेपाली कॉग्रेसका नेता डा मिनेन्द्र रिजालसँगको विशेष अन्तर्वार्ता । Posted by Realkhabar.com on Monday, June 1, 2020

पश्चिम नेपालको रूकुम चौरजहारीमा भएको घटना जसमा छिमेकी जाजरकोट जिल्ला निवासी २१ बर्षिय नबराज विकसहित ५ जनाको मृत्यु भैसकेको छ भने १ जना अझै नजिकैको भेरि नदिमा वेपत्ता रहेको वताईएको छ ।...

GlobalTalk नेपाल-भारत सीमाविवादको शुरूवात के हो ? यो समस्या अहिले किन चर्कियो र यो विवाद कहॉ गएर टुगिंएला ? सिमा विवादको विषयमा बरिष्ठ पत्रकार हरिहर बिरहीसँग ग्लोवलटक/GlobalTalk रियलखबरको फेसबुक पेजमा लाईभ ।...

GlobalTalk नेपाल- भारत सीमा विवादका विषयमा राजनीतिज्ञदेखी राजनीति एवं कुटनीतिक मामलाका जानकारहरू डा उद्धव प्याकुरेल, स्वास्थ्यकर्मी एवं अन्तराष्ट्रीय साझा-भारत संयोजक गंगाप्रसाद भट्टराई र केही समयअघि भारतमै बसेर पत्रकारिताको अभ्यास गरेका मिडियाकर्मी अरूणदेव...

GlobalTalk अमेरिकी समुदायमा कोरोनाको पीडा कम भएकै हो त? एकातिर समुदायमा भैरहेको राहत वितरणले घाउमा मलम लगाएको वताईन्छ भने अर्कोतिर सरकारको सुविधा लुकाएर समुदायमा भैरहेको राहत वितरण प्रचार गर्ने माध्यम वनेको भन्ने...

GLobalTalk नेपालको पछिल्लो तस्वीर । अर्थात छिमेकी देशहरू भारत र चीनसँग जोडिएका पछिल्ला घटनाहरू विशेषगरि नेपाली सुरक्षाकर्मीहरूमाथी चीनियाँ अधिकारीहरूको व्यवहार र लिलिपुकमा भारतले एकतर्फी बाटो बनाएपछिका घटनाक्रममा बरिष्ठ पत्रकार युवराज घिमिरेको टिप्पणी...

GlobalTalk कोभिड-१९ को सम्दर्भमा अमेरिकी सरकारले साना व्यवसाय र वेरोजगारलाई दिएको सुविधाको विषयमा सिपीए राजेन्द्र सिवाकोटी र नेप्लिज चेम्बर अफ कमर्सका अध्यक्ष बाल जोशीसँग ग्लोबल टक/ GlobalTalk कार्यक्रम सन्चालक: भोला आचार्य Posted...

GlobalTalk कोरोनाको संक्रमणको अवस्थाबारे संसारभरका नेपालीहरूलाई जोड्नेक्रममा मे ७ गते अर्थात आज हामी नेपालमै रहेका नेपालीहरूलाई जोड्दैछौं ग्लोबलटक/GlobalTalk मार्फत । काठमाडौमा रहनुभएका बरिष्ठ पत्रकार किशोर नेपाल र नेपालगंज क्षेत्रलाई आधार बनाएर पत्रकारिता...

GlobalTalk विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाली पत्रकारितामा जिउदो ईतिहॉस पछिल्लो समयमा अमेरिकामा बस्दै आउनुभएका बरिष्ठ पत्रकार योगेश उपाध्यक्षसँग ग्लोबलटक/GlobalTalk भारतमा लोकप्रिय दि हिन्दुमा नेपाल सम्वाददाता हुदै कान्तिपुर दैनिकका संस्थापक सम्पादकसमेत...

GlobalTalk गैर आवासीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय समितिले गठन गरेको ग्लोबल नेपाली सामाजिक एकीकरण समितिका संयोजक एवं कानून व्यवसायी खगेन्द्र जिसी र नेपाली जनसम्पर्क समिती अमेरिका अन्तर्गत गठित सरकारी श्रोत परिचालन र...

“कोभिड-१९ र उत्तरअमेरिकामा एनआरएनए” विषयमा ग्लोबलटक/GlobalTalk साथमा एनआरएनए अमेरिकाज क्षेत्रका संयोजक राजन त्रिपाठी, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह र कोभिड १९ को विषयमा विशेषगरि विद्यार्थीहरूको मामलामा काम गरिरहेका विद्यार्थी टास्कफोर्सका संयोजक त्रिभुवन...

GlobalTalk कोभिड-१९ र एनआरएनए GlobalTalk/ग्लोबलटक मा । कोभिड -१९ का विषयमा एनआरएनएले गरेको पहल र एनआरएनएहरूका जिग्यॉसाका साथमा एनआरएनएका ग्लोबल अध्यक्ष कुमार पन्त र एनआरएनए विषयका जानकार पत्रकार होम लम्सालसँगको बहस लिएर...

GlobalTalk आजको ग्लोबलटक/GlobalTalk अमेरिकी सरकारको आप्रवासीहरूको हकमा जारी पछिल्लो कानूनी आदेश र यसले पारेको असरको बिषयमा कानून व्यवसायी विनोद रोका र अमेरिकी सरकारले दिएको वेरोजगार भत्ता, साना व्यवसायीहरूलाई घोषणा गरेका सुविधालगायतका विषयमा...

GlobalTalk कोरोनाभाईरसको प्रकोपबाट अन्तरराष्ट्रीयरूपमा अध्ययनरत नेपाली विद्यार्थीहरू विशेषगरि अमेरिका, क्यानडा र अष्ट्रेलियामा कति प्रभावित छन् ? भन्ने विषयमा विभिन्न स्रोतव्यक्तिहरू न्यूयार्कबाट छिरिड लामा, बिजय मान सिंह र रेवेका श्रेष्ठ, टेक्सासबाट प्रभाकर खड्का,...

GlobalTalk जापान र दक्षिण कोरियासँग आजको ग्लोवलटक/GlobalTalk. कोरोना रोगको प्रकोपको वेला दुई देशमा बस्ने नेपालीहरूको अवस्थाको बारेमा नेपाल पत्रकार महॉसंघ जापानका अध्यक्ष मोहन घले र दक्षिण कोरियास्थित नेपाल पत्रकार महॉसंघका अध्यक्ष रन्जनराज...

GlobalTalk GlobalTalk/ग्लोवलटक – कोरोना अर्थात कोभिड १९ को प्रकोपसँगै यसले पुर्याईरहेको मानसिक पीडाको विषयमा मानसिक रोग विशेषज्ञ अर्थात साईक्यास्टिक डा जगदम्बा पण्डित (Dr Jagadamba Pandit MD Psychiatrist). कार्यक्रम प्रस्तोता- भोला आचार्य ।...

GlobalTalk कुवेत, कतार विशेषगरि मध्यपूर्वकै नेपालीहरूको अवस्थाको विषयमा हरि कृष्ण न्यौपाने अध्यक्ष नेपाल पत्रकार महासंघ बैदेशिक शाखा-कुवेत, दिप जंग शाह-सदस्य- नेपाल पत्रकार महासंघ बैदेशिक शाखा-कतार र राजेन्द्र अर्याल जोन-साउदिअरब-मध्यपूर्ब सह संयोहक एनआरएनएसँग...

GlobalTalk कोरोना पोजेटिभ भएर निको भएकी अमेरिकाको टेक्सास निवासी सृजना मल्ल र पेशाले चिकित्सक समेत रहेका एनआरएन अमेरिकाका संरक्षक एवं पूर्व अध्यक्ष डा केशव पौडेलसँग “ग्लोवलटक”/GlobalTalk Posted by Realkhabar.com on Friday, April...

GlobalTalk Covid-19 Experiences;कोरोना भाईरस रोगलाई पराजित गरेर घर फर्केका नेपालीहरू; निमा शेर्पा, शम्भु मोक्तान र जिवन वम । अमेरिकाको न्युयोर्क निवासी तीनैजनाले हामीसँग आ-आफ्नो अनुभव बॉड्नुभएको छ ग्लोवल टकमार्फत । कार्यक्रम सन्चालक-...

GlobalTalk कोरोनाभाईरसको असर विशेषगरि विभिन्न देशमा रहेका नेपालीहरूको अवस्था कस्तो छ र यतिवेला यहॉको नेपाली समुदाय कसरी जुटिरह्को छ भन्ने विषयमा हामी अस्ति अमेरिकाहुदै अस्ति अष्ट्रेलिया र न्यूज़ीलैंड र हिजोमात्रै क्यानडासँग जोडिएका...

GlobalTalk कोरोनाभाईरसको असर विशेषगरि नेपाली समुदायमा परेको असर र सहयोगी संघसंस्थाहरूको पहलका विषयमा हिजो र अस्ति अमेरिकाहुदै अष्ट्रेलिया र न्यूज़ीलैंडका स्रोत व्यक्तिहरूसँग ग्लोवल टक मार्फ़त जोडिएका थियौं । आज हामी क्यानडामा जोडिएका...

हिजो कोरोना भाईरसको असर अमेरिकामा कस्तो छ भनेर ग्लोवलटक कार्यक्रममा यहॉका स्रोतव्यक्तिहरूसँग कुरा गरेका थियो । आज भर्खरै कोरोनाभाईरसको असर र नेपालीहरूको अवस्था कस्तो छ भन्ने विषयमा हामी अष्ट्रेलियामा रहनुभएका पत्रकार हेमन्त...