GlobalTalk

२०७७ जेठ १३ गते १७:०३ Realkhabar

अमेरिकी समुदायमा कोरोनाको पीडा कम भएकै हो त? एकातिर समुदायमा भैरहेको राहत वितरणले घाउमा मलम लगाएको वताईन्छ भने अर्कोतिर सरकारको सुविधा लुकाएर समुदायमा भैरहेको राहत वितरण प्रचार गर्ने माध्यम वनेको भन्ने गुनासो के हो ? र नेपाल-भारत सीमाविवादबारे नेपालको पक्षमा बोलेको एनआरएनएले नेपाल फर्किनेहरूको लागी भने सरकारलाई किन मनाउन सकेन? यी र यस्तै विषयमा एनआरएनए अमेरिकाजका क्षेत्रिय उपसंयोजक राम पोखरेल र कोभिड-१९ रिसोर्सेज़ टीमका संयोजक एवं जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदीसँग ग्लोवलटक/GlobalTalk

Posted by Realkhabar.com on Wednesday, May 13, 2020