रियल प्रोफाइल(advertorial)

नेपालीहरुको अमेरिका प्रवेशको इतिहाँस करिव पाँच दशकको छ । त्यतिवेला अमेरिकामा औलामा गन्य नेपालीहरु रहेको बुझिन्छ । त्यो वेलामा नेपालीहरुको व्यवसायिक पहिचान त्यति सम्भव हुने कुरै भएन । तर समय गतिशिल र...