अमेरिकामा Integration अर्थात एकीकरणको मुद्दा के हो ? गएको चुनावमा हिलारी क्लिन्टनको क्याम्पेनमा देखिएका नेपालीहरू यस पटक सोही पार्टीको तर्फबाट राष्ट्रपति चुनावमा होमिएका जोन बाईडेनको पक्षमा देखिएका छन, बाईडेनलाई नै समर्थन किन ?

२०७७ असार १३ गते २१:२२ Realkhabar

GlobalTalk

अमेरिकामा Integration अर्थात एकीकरणको मुद्दालाई यहॉका नेपालीहरूले कसरी हेरिरहेका छन् ? स्थानियतह देखी राज्य तहसम्म कसरी सहभागी हुन सकिन्छ ? त्यहॉ पुग्न अव्वल दर्जा र दक्षता नेपाली अमेरिकनसँग छ त ? गएको चुनावमा डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतिको उमेद्वार बनेकी हिलारी क्लिन्टनको क्याम्पेनमा देखिएका नेपालीहरू यस पटक पनि सोही पार्टीको तर्फबाट राष्ट्रपति चुनावमा होमिएका जोन बाईडेनको पक्षमा देखिएका छन, बाईडेनलाई नै समर्थन किन गर्ने ? यस्तै विषयमा मेरिल्याण्डस्थित टाउन अफ इण्डियन हेडका उपमेयर किरण सिटौला र वाल्टिमोर स्थित मोरग्यान स्टेट युनिभर्सिटीमा प्राध्यापन पेशामा संलग्न प्रो डा उत्तम गौलीसँग आजको ग्लोबलटक/GlobalTalk

Posted by Realkhabar.com on Friday, June 26, 2020