GlobalTalk

२०७७ जेठ १३ गते १६:३३ Realkhabar

कोरोनाभाईरसको असर विशेषगरि नेपाली समुदायमा परेको असर र सहयोगी संघसंस्थाहरूको पहलका विषयमा हिजो र अस्ति अमेरिकाहुदै अष्ट्रेलिया र न्यूज़ीलैंडका स्रोत व्यक्तिहरूसँग ग्लोवल टक मार्फ़त जोडिएका थियौं । आज हामी क्यानडामा जोडिएका छौं । क्यानडामा रहनुभएका पत्रकार अनिल थापा र एनआरएन क्यानडाका अध्यक्ष चिरन्जिवी घिरेसँग आजको ग्लोवल टक रियलखबरको फेसवुक पेजमा लाईभ हेर्न सक्नुहुन्छ।

Posted by Realkhabar.com on Monday, April 13, 2020