कोरोनाभाईरसको असर विशेषगरि विभिन्न देशमा रहेका नेपालीहरूको अवस्था कस्तो छ र यतिवेला यहॉको नेपाली समुदाय कसरी जुटिरह्को छ भन्ने विषयमा हामी अस्ति अमेरिकाहुदै अस्ति अष्ट्रेलिया र न्यूज़ीलैंड र हिजोमात्रै क्यानडासँग जोडिएका थियौं । स्थानिय स्रोत व्यक्ति विशेषगरि संघ संस्थाका प्रतिनिधी र पत्रकारहरूसँग हामीले कोरोनाभाईरसको प्रभावको विषयमा ग्लोवल टक मार्फत सूचना एवं जानकारी प्रवाह गरिरहेका छौं । आज हामी वेलायत र स्पेनसँग जोडिदैछौं । ग्लोवल टक रियलखबरको फेसवुक पेजमा लाईभ हेर्न सक्नुहुन्छ।
Posted by Realkhabar.com on Tuesday, April 14, 2020
© 2020 Realkhabar.com. All Rights Reserved || Developed by: Isoft